राजश्व संकलन वृद्धि

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड रुपैयाँ राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ६९ करोड रुपैयाँ जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व संकलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए । बुधबार कामपामा भएको राजस्व परामर्श समितिको […]

सम्बन्धित सामग्री

अर्थविद भन्छन्- बजेटको प्राथमिकता उत्पादनशील क्षेत्रमा खर्च गर्ने हुनुपर्छ

काठमाडौं । अर्थतन्त्रका जानकारहरुले सरकारले उत्पादनशिल क्षेत्रमा खर्च गरेर राजश्व संकलन वृद्धि हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सरकारले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा बोल्दै जानकारहरुले यस्तो बताएका हुन् । उनीहरुले अर्थतन्त्रमा धेरै समस्या र चुनौती रहेकाले वर्तमान अवस्थाको विश्लेषण गरेर बजेट ल्याउन […]

प्रमुख भन्सार बिन्दुहरुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् ।भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।  भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारीता कायम गरी राजश्व संकलन वृद्धि गर्न क

कैलाली भन्सार कार्यलयद्वारा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजश्व संकलन

कैलाली । कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजश्व संकलन वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको जनाएको छ । गत आर्थिक बर्षमा आठ अर्ब २१ करोड ७३ लाख राजश्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ […]