दक्षिण–पश्चिम जर्मनीमा स्टुटगार्ट विमानस्थलमा १ सय भन्दा बढी यात्रु अलपत्र परेकोमा एक पोर्चुगिज विमान सेवाले माफी मागेको छ । रक्सी सेवन गरेको को–पाइलटका कारण अन्तिम समयमा आएर आफ्नो एक उडान रद्ध भएपछि १ सय ६ यात्रु अलपत्र परेका थिए ।
काठमाडौं : नेपाल एयरलाइन्सका तीन वटा जहाजको उडान रोकिँदा त्रिभुवन विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन्।नेपाल वायुसेवा निगममा क्याबिन क्रुको आन्दोलनका कारण उडान नहुँदा तीन वटा जहाजका झण्डै ४ सय ५० यात्रु अलपत्र परेका हुन् । क्याबिन क्रुको हड्तालका कारण रोकिएका उडान बिहीबार साँझ ६ बजेपछि हुन लागेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए।निगमले हड्ताल गरेका क्याबिन क्रुको मागमा सहमति जनाएकाले बिहानदेखि रोकिएको साउदी अरेबियाको रियाद, भारतको बैंगलोर र नयाँ दिल्लीको उडान ६ बजेको तालिकामा
काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पु-याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट […]
The post यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ। यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो। निगमको मङ्सिर १ गते (बिहीबार)को दुई वटा उडानमा सिट क्षमताभन्दा […]
नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार) को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुला
ढोरपाटन- चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधनसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै […]
काठमाण्डाै – ठाउँठाउँमा गाडी बिग्रिएका कारण धादिङकाे नौबिसेबाट काठमाण्डौको नागढुङ्गासम्मको सडकमा तीन घण्टादेखि जाम रहेको छ ।
राजमार्गभर गाडीको लाइन लागेको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुले दिउँसो २ बजेदेखि जाममा परेको गुनासो गरेका छन् । ठाउँठाउँमा गाडी बिग्रेका कारण सडक अस्तव्यस्त भएको ट्राफिक चेकपोस्ट नागढुङ्गाले जनाएको छ । गाडीको चापका कारण उपकरण लगेर बिग्रेका गाडी हटाउन समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ ।
गाडी हटाउने एउटा उपकरण पनि सडकमा नराख्दा ...
कैलाली । कैलालीसँग जोडिएको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा भारतबाट आइपुगेका यात्रु अलपत्र परेका छन् । भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन । गन्तव्यसम्म पुर्याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्याएपछि नेपाली अलपत्र परेका हुन । दीपायलसम्म पुर्याउने भन्दै दुई हजार ५ सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले […]