ट्राभल्स एजेन्सीको लापरबाहीका कारण गौरीफन्टा नाकामा भारतबाट आएका यात्रु अलपत्र

कैलाली । कैलालीसँग जोडिएको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा भारतबाट आइपुगेका यात्रु अलपत्र परेका छन् । भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन । गन्तव्यसम्म पुर्‍याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्‍याएपछि नेपाली अलपत्र परेका हुन । दीपायलसम्म पुर्‍याउने भन्दै दुई हजार ५ सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले […]