देश संकटको दिशातर्फ धकेलियो : कार्की : RajdhaniDaily.com - देश संकटको दिशातर्फ धकेलियो : कार्की

देश संकटको दिशातर्फ धकेलियो : कार्की: RajdhaniDaily.com | इटहरी । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देश संकटको दिशातर्फ धकेलिएको बताएका छन् । इटहरीमा रहेको - देश संकटको दिशातर्फ धकेलियो : कार्की

सम्बन्धित सामग्री

सांसदहरू दलभन्दा माथि उठेर काम गर्नुपर्छ: सांसद कार्की

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्। सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्नेमा जाेड दिइन्। ‘हामी किन दलभन्दा माथि उठ्न सक्दैनौं? दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ’, उनले भनिन्, […]

देश दौडाहामा विपिन, प्रियंका र शिल्पा

काठमाडौं । फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फूलबारी’को प्रवद्र्धनमा मुख्य कलाकारसहितको टोली देश दौडाहामा निस्किएको छ । विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतले देशका पाँच सहरमा प्रचारप्रसार गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गर्नेछन् । शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिनेछ । बुटवलको मणिमुकुन्द, सिद्धार्थ गौतम, न्यु होराइजन […]

कार्की कामु प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश हुनुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्नुभएको हो । संविधानमा प्रधानन्यायाधीशले देश बाहिर गएपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था रहेको छ ।आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार […]

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की

दोलखा । नेपाल प्रहरी देश र जनताको सेवामा सधैं समर्पित रहेको डिआईजी प्रकाश जंग कार्की बताएका छन् । पर्यटकीय क्षेत्र शैलुङको भैसेमा प्रदेश सरकार द्धारा निमार्ण सम्पन्न प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले सो धारणा राखेका हुन् । ‘कानुन भन्दा कोही छैन माथि सुख दुखमा प्रहरी सधैं जनताको साथी’ भन्ने मार्ग निर्देशनलाई आत्मसाथ गरि नेपाल […] The post नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ । भेटमा सदन सहज तरिकाले सुचारु गर्नेबारे सहमतिको सन्देश लिएर कार्की पुगेको बुझिएको छ । एमालेले सदन अवरोध गर्दा देश बजेटविहिन अवस्थामा छ । सरकारी खर्च रोकिएको […]

बा, दाइ र काकाहरुको छिनाझम्टिमा देश दुखिरहेछ

संजिव कार्की  कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना परिघटना भए । ठूल्ठूला र आम मान्छेले कल्पना गर्दा समेत डर मान्ने तन्त्र, राजतन्त्र बिस्थापन भयो । सो मुताबिक अवस्था परिवर्तन अर्थात प्रवृति परिवर्तनमा दल […]

देश संकटको दिशातर्फ धकेलियो : कार्की

इटहरी / पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देश संकटको दिशातर्फ धकेलिएको बताएका छन् । इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालिको स्थापनाको सातौँ वर्ष तथा जब लिंकको दोस्रो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै काकीले दुईतिहाईको नेकपा सरकारको दम्भका कारण देशमा संकट उत्पन्न भएको बताएका हुन् । कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको उदृत गर्दै उनले... The post देश संकटको दिशातर्फ धकेलियो : कार्की appeared first on Purbeli News.