संजिव कार्की कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना परिघटना भए । ठूल्ठूला र आम मान्छेले कल्पना गर्दा समेत डर मान्ने तन्त्र, राजतन्त्र बिस्थापन भयो । सो मुताबिक अवस्था परिवर्तन अर्थात प्रवृति परिवर्तनमा दल […]