सांसदहरू दलभन्दा माथि उठेर काम गर्नुपर्छ: सांसद कार्की

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्। सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्नेमा जाेड दिइन्। ‘हामी किन दलभन्दा माथि उठ्न सक्दैनौं? दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ’, उनले भनिन्, […]

सम्बन्धित सामग्री

वन तथा वातावरण राज्यमन्त्रीमा जसपा सांसद कार्की नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।

मन्त्रीनिवास वरपरका स्थानीयको माग सम्बोधन गर्नुपर्छ : सांसद कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन्।आइतवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीय बासिन्दाले उक्त मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्। स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाइ थियो

गलत कुरा गर्छ भने दलकाे विरोधमा पनि उत्रिनुपर्छ: सांसद कार्की (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी) ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्।...

संसद्मा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की

काठमाडौ, असोज ५ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र छन् । समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता गराउने प्रयास गरेको देखिन्छ । निर्वाचन आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभामा दुई सय ७५ निर्वाचित सांसदमध्ये पुरुषतर्फ एक सय ८४ (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) छन् । प्रतिनिधिसभाको पहिलो […]

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ,किसानलाई अनुदान दिउँः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रुपमा दिन आग्रह गरेकी छिन्।...

सुविधा सम्पन्न र व्यवस्थित गाउँ निर्माणमा ध्यान जाओस्ः सांसद कार्की

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत जनताको हितमा यो सरकारले देखिने गरी काम गरोस् भन्ने चाहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बजेटमा उल्लेख गरिए बमोजिम उक्त क्षेत्रमा देखिने गरी विकास होस् भन्ने चाहेको बताएका हुन् […]

मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ: सांसद कार्की

प्रदेश १ का सांसद विमल कार्कीले किसानलाई तत्काल मागेजति मल उपलब्ध गराउन नसके धादिङमा जस्तै प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्ने चेतावनी दिएका छन्। आइतबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी दिएका हुन्।...

नागरिकलाई शिक्षित र दीक्षित बनाउन जोड गरौँ : माओवादी सांसद कार्की

काठमाडाैँ नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले नागरिकलाई शिक्षित र दीक्षित बनाउन जाेड दिनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नागरिकलाई शिक्षित र दीक्षित बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका हुन्। सांसद कार्कीले भने, ‘नेता र कर्मचारीमात्रै विदेश घुमेर हुँदैन। शिक्षकहरूलाई पनि विदेश घुम्न, तालिम […]