बिहेको १२ वर्षपछि आमा बन्दै आरजे सविना कार्की, बेबीबम्प फोटोमा भीमनिधि तिवारीको मर्मस्पर्शी कविता

काठमाडौं । सम्भवतः सबैभन्दा बढी सुनिने नेपाली आरजे एवं पडकास्टर हुन् सविना कार्की । कुनै समयकी हिट रेडियो जक्की । उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या लाखौं छ । ‘यो माया भन्ने चीज कस्तो कस्तो’ नामक उनको कार्यक्रम सदाबहार हिट छ जसलाई देश विदेशबाट तन्नेरीहरु पछ्याउँछन् । यी लोकप्रिय पडकास्टरबारे नयाँ खबर छ । बिहेको झण्डै […]