पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको गरेपछि उनले यस्तो बताएका हुन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा ग...