नेकपा माओवादी केन्द्रका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपा नेता डा बाबुराम भट्टराई माओवादी फर्किनुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले माओवादी छोडेर बाबुराम बाहिर जाँदा कुनै भलो नभएको टिप्पणी गरे ।‘बाबुरामजी माओवादी फर्किनुको विकल्प देख्दिन । उहाँ माओवादीको सिनियर नेतामध्येमा एक हुनुहुन्थ्यो । जनयुद्ध जनआन्दोलनमा माओवादीले उठाएको एजेण्डाहरु प्रत्यक्ष सहभागी भएको हुनाले यो भन्दा बाहि