ऊर्जा र पेट्रोलियम क्षेत्रमा दीर्घकालीन सम्झौता

- भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने - बंगलादेशलाई ५० मेगावाट विद्युत् बिक्री गर्न भारतीय बाटो प्रयोगका लागि पनि सहमति प्रदान भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत्...

सम्बन्धित सामग्री

‘पेट्रो–ऊर्जा अन्त्य नजिक’

संसारभर पेट्रोलियम तेल, ग्यास तथा कोइलाको माग यही दशकबाट क्रमशः घट्दै जाने विश्वभर ऊर्जा अध्ययन गर्ने संस्था द इन्टरनेसनल इनर्जी एजेन्सी (आइए)ले जनाएको छ ।...

‘पेट्रो–ऊर्जा अन्त्य नजिक’

संसारभर पेट्रोलियम तेल, ग्यास तथा कोइलाको माग यही दशकबाट क्रमशः घट्दै जाने विश्वभर ऊर्जा अध्ययन गर्ने संस्था द इन्टरनेसनल इनर्जी एजेन्सी (आइए)ले जनाएको छ ।...

ऊर्जा बजारको परिदृश्य : पेट्रोलियम पदार्थको उपभोग घट्दै, बिजुलीको बढ्दै

नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको खपत निरन्तर घटेर विद्युत्को खपत बढ्न थालेको छ । सरकारी निकायहरूले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा जीवाश्म इन्धनको खपत घट्दो र स्वच्छ ऊर्जाका रूपमा रहेको बिजुलीको खपत बढ्दो अवस्थामा

बंगलादेशमा ऊर्जा संकट, बिजुली बचाउन स्कुल र कार्यालय अवधि घटाइयो

बंगलादेशमा ऊर्जा संकट निम्तिएको छ । यससँगै, बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारले सुरू गरेको औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र

बङ्गलादेश : पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५१ प्रतिशत भन्दा धेरैले बढ्यो

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ । बंगलादेश सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव ७ प्रतिशतले बढाएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।यो वृद्धि सन् १९७१ मा देश स्वतन्त्र भएपछिको सबैभन्दा धेरै हो ।  ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार एक लिटर पेट्रोलमा ४४ टाकाले बढेर एक सय ३० टाका पुगेको छ ।  यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १४ टाका कायम भएको छ । सरकारले अहिले पेट्रोलियम पदार्थमा दिइ...

ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रश्न : कुलमान घिसिङ तपाईंभन्दा पनि शक्तिशाली हो?

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातदेखि ढुवानी भाडा समेत महँगिएको छ। आम जनता मूल्यवृद्धिको मारमा छन्। पेट्रोलियम पदार्थको मूल्यकै कारण देशको विदेशी मुद्रा सञ्चितिमा समेत चाप परेर अर्थतन्त्र नै समस्यामा परेको छ। यो चुनौतीपूर्ण अवस्थामा ऊर्जा क्षेत्रप्रति…

ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै

रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ ।प्रत्येक वर्ष नेपालमा अर्बौँ रुपैयाँ बराबरको कोइला र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस, हवाई इन्धन र मट्टितेल) आपूर्ति आयातबाटै हुन्छ । नेपालमा ठूला कोइला खानी र तेल कुवा नहुँदा कोइला र पेट्रोलियम पदार्थ आपूर्ति निम्ति विदेशी बजारमै निर्भर हुनुपरेको छ ।नेपाललाई आवश्यक शतप्रतिशत खनिज इन्धन भारत हुँ

पेट्रोलियम पदार्थको खपत घटाउन उर्जामन्त्री भुसालको आग्रह

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम पदार्थको खपत सकेसम्म घटाउन आह्वान गर्नुभएको हो । उहाँले अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न तथा विद्युतीय सवारी तथा उपकरणहरुको प्रयोग बढाउन आग्रह गर्नुभयो । उहाँले विद्युत् सस्तो भएको र खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको भन्दै आफ्नै देशमा ...

डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो देशबाट उत्पादित जल–ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको  छ  । विद्युत् विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जल र ऊर्जा भएको बताउनुभयो । यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत् लगायतको संरचनाबाट सरकार र स्थानीयवासी नागरिकले निरन्तर रूपमा लाभ लिन सक्ने खालको बनाउन पनि आवश्यक रहेको बताउनुभयो ।  उहा...