अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने

सम्बन्धित सामग्री

दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश, घरमा कोरोना बिरामी रहेकोसमेत तर्क

काठमाण्डाै – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा अख्तियारले पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गएको मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएपछि उहाँका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण ...

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न सर्वाेच्चकाे आदेश

काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।बस्न्यातलाई सर्वोच्चले शुक्रबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो। तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बस्न्यातले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्नता देखिएपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा र

बस्न्यातलाई थुनामा पठाउनुको कारण पेस गर्न आदेश

नेपाल समाचारपत्र, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले आइतबार विशेष अदालत समेतलाई आदेश दिएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्नुपर्नाका कारण तीन दिनभित्र पेस गर्न विशेष अदालतसमेतलाई आदेश दिएको हो । बस्न्यातले आफूलाई गैरकानुनीरूपमा थुनामा राखेको दाबी गरी […]

‘बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ’

काठमाण्डाै – सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले आइतवार (आज) विशेष अदालतको आदेशअनुसार थुनामा रहनुभएका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएक...

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरु केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पनि केहीलाई नैतिक प्रश्नसमेत उठाइएको छैन । आरोपितहरु धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले आयोगमा पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाइ भने धरौटी माग नै नगरी थुनामा पठाएको अवस्थामा निर्णय प्रक्रियामा सहभागीहरुलाई भने नैतिक प्रश्नसमेत उठाएको पाइएन ।२०६६ साल चैत २९ गते मन्त्रिपरिषद् बैठकको प्रस्ताव नम्बर ३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान

दीप बस्नेतको निवेदनमा सर्वोच्चको यस्तो आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी भएको छ । सोमबार न्यायाधीश हरि फुँयालको एकल इजलासले सो आदेश जारी गरेको हो । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।

विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च पुगे अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् ।  शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका हुन् ।  बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो । भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललि

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्‍न आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि