‘बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ’

काठमाण्डाै – सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले आइतवार (आज) विशेष अदालतको आदेशअनुसार थुनामा रहनुभएका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएक...

सम्बन्धित सामग्री

मनोज राम-बबिता प्रेम–विवाह प्रकरण : रूपेश रामको रिटमाथि कारण देखाउ आदेश

श्रीमती अपहरणको झुटो आरोपमा थुनामा पुर्‍याइएका सप्तरीका मनोज राम सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएपनि सोही आरोपमा उनका दाजु रूपेश राम भने अझै थुनामै छन्। एउटै अभियोगमा भाइ थनामुक्त हुँदा हिरासतमै रहेका...

मनोज रामलाई गैरकानुनी थुनामा राखिएकोबारे कारण देखाऊ आदेश

सप्तरीका मनोज रामलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा दायर रिटमाथि कारण देखाऊ आदेश जारी भएको छ । आइतबार एक न्यायाधीशको इजलासबाट यस्तो आदेश भएको हो । आफूलाई अपहरण गरिएको अभियोगमा आफ्नै श्रीमान्लाई पुर्पक्षका...

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

सर्वोच्च अदालतले कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स  शोभराज गुरुमुखको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।बुधबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेशी तोकिएकोक थियो । न्यायाधीशद्वय श्रेष्ठ र सुवेदीको संयुक्त इजलासले चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्चले जनाएको छ । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले शोभराजको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।