अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न सर्वाेच्चकाे आदेश

काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।बस्न्यातलाई सर्वोच्चले शुक्रबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो। तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बस्न्यातले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्नता देखिएपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा र

सम्बन्धित सामग्री

अख्तियारका पूर्वप्रमुख आयुक्त नै भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । आज (सोमबार) विशेष अदालतले उक्त प्रकरणमा बस्न्यातलाई दोषी ठहर गरेको हो ।तत्कालीन समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहेको बस्न्यातसहितको मिलेमतोमा ललिता निवासको १९ रोपनी, १५ आना १ पैसा २ दाम जग्गा […]

‘अख्तियारको पुच्छर काटिएको छ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अहिलेको समयमा अख्तियारको पुच्छर काटिएको टिप्पणी गरेका छन्।...

निर्वाचनको मिति कानुनमै तोक्नुपर्छ : पूर्वप्रमुख आयुक्त पोखरल

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा नै तोक्नुपर्ने बताएका छन्। कानुनमा निर्वाचनको मिति तोक्दा उम्मेदवार बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न...

अख्तियारको कार्यशैली फितलो बन्यो : पूर्वप्रमुख आयुक्त उपाध्याय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारको कार्यशैली फितलो बन्दै

विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च पुगे अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् ।  शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका हुन् ।  बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो । भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललि

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि

सूचना आयोगका पूर्वप्रमुख आयुक्त बास्कोटा सम्मानित

राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बास्कोटा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ धादिङले

अख्तियारका कर्मचारी पनि भ्रष्ट हुन्छन्ः पूर्वप्रमुख आयुक्त उपाध्याय

९ कात्तिक, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारका कर्मचारीहरुले समेत घुस लिने गरेको बताएका छन् । उनले आफू अख्तियारको प्रमुख रहँदा घुस लिएको कुरा आउने गरेको र आफूले तत्काल उनीहरुलाई अख्तियारबाट …