नेपाल समाचारपत्र, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले आइतबार विशेष अदालत समेतलाई आदेश दिएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्नुपर्नाका कारण तीन दिनभित्र पेस गर्न विशेष अदालतसमेतलाई आदेश दिएको हो । बस्न्यातले आफूलाई गैरकानुनीरूपमा थुनामा राखेको दाबी गरी […]