पत्रकार दुर्व्यवहारको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं। नेपाल पत्रकार महासंघले तनहुँ शाखाका सदस्य तथा दमौली न्युज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुर्व्यवहार गरेको घटनाप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको जनाएको छ। वैशाख १ गते नेपाली सेनाको टोली दमौली बजारको सडकमा दौडिरहेको दृश्य खिँचेको निहुँमा व्यास-५ चापाघाटस्थित कालिभञ्जन गणका सैनिक कमाण्डरले पत्रकार पौडेललाई दुर्व्यवहार गर्दै क्यामेरा खोसेर दृश्य हटाएका थिए।

सम्बन्धित सामग्री

पत्रकार बन्जारालाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ– नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई पक्राउ गरिएकोप्रति महासंघले  ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो । उक्त घटनामा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र […]

नदी तथा खानीजन्य सामग्रीको उत्खननमा दोखिएको समस्याप्रति महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसारमा पछिल्लो समय देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित […]

ब्याजदर वृद्धिको निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण

बैंक वित्तीय संस्थाहरूले १ असोजदेखि लागू हुने गरी ब्याजदरमा गरेको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघको सदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको थियो । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गर्दै भनेका छन् , […] The post पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

उद्योगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको माग  सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि

गृह मन्त्रालयको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ – गृह मन्त्रालयले माघ १३ गते जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो। व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्नेजस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघको […]

कर सरल बनाउन  महासंघको १३ बुँदे ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघले करका सम्बन्धमा रहेका नीतिगत र व्यावहारिक कठिनाइहरू सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार गाडियाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आन्तरिक...

पत्रकारहरु दलका उम्मेदवार बनेकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं, ५ मंसिर । नेपाल पत्रकार महासंघले पत्रकारहरु राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति गम्भिर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ। महासंघले आज एक विज्ञप्ती जारी गर्दै महासंघका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु विभिन्न तहका समितिहरुमा धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट भइरहेको आलोचनालाई केन्द्रीय […]

जगदम्बा स्टील उद्योगमा भएको घटनाप्रति महासंघको भत्सर्ना

औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टीलमा भदौ ११ गते बिहान तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकँ छ।