नदी तथा खानीजन्य सामग्रीको उत्खननमा दोखिएको समस्याप्रति महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसारमा पछिल्लो समय देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित […]