पत्रकार बन्जारालाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ– नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बन्जारा (रमेश) लाई पक्राउ गरिएकोप्रति महासंघले  ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो । उक्त घटनामा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र […]

सम्बन्धित सामग्री

गिरीलाई पक्राउ पुर्जी जारी भएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

कालीगण्डकी बचाऊ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आरके अदिप्त गिरीलाई अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले ध्यानाकर्षण भएको जनाएको छ ।

बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ। सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाही

पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघको सदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको थियो । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गर्दै भनेका छन् , […] The post पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

यूएईमा पक्राउ परेका पत्रकार पाण्डेको रिहाइका लागि महासंघको आग्रह

नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेका हुन् ।

प्रहरीले पत्रकार फसाएको भन्दै महासंघको आपत्ती

रौतहट । रौतहट प्रहरीले प्रहरी बिरुद्ध समाचार लेख्ने पत्रकारलाइ फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ती जनाएको छ । साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएपछि महासंघले आपत्ति जनाएको हो । समाजिक […] The post प्रहरीले पत्रकार फसाएको भन्दै महासंघको आपत्ती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुई पत्रकार पक्राउ, महासंघको आपत्ति

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको थियो।...

अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएकोमा महासंघको विरोध

नेपाल पत्रकार महासंघले अदालतको आदेशविपरीत उज्यालो नेटवर्क अनलाइनका सम्पादक र महाप्रबन्धकलाई पक्राउ गरिएकोमा विरोध जनाउँदै तत्काल नि:सर्त रिहाईका गर्न माग गरेको छ ।

पत्रकार पन्त र लामालाई पक्राउ गरिएकोप्रति महासंघको निन्दा

नेपाल पत्रकार महासंघ काठमाडौंले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतवार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।  टीभी टुडे टेलिभिजनका कार्यक्रम प्रस्तोता समेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहेका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासंघ शाखाले जनाएको छ । शाखाका अध्यक्ष सन्तराम बिडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको ...