सुदूरपश्चिममा सरकारको दाबी गर्ने आज अन्तिम दिन

धनगढी - सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबी गर्ने समय आज सकिँदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई १० दिनको म्याद दिएर आज अपरान्ह ५ बजेसम्म समय दिएका थिए । अहिलेसम्मको अवस्थामा प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)&...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गर्ने आज अन्तिम दिन

काठमाडौं, पुस २७ । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समय सीमा अनुसार आज साँझ ५ बजेभित्र सरकारमा दाबी गरिसक्नुपर्ने छ। केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल प्रदेश सरकारको नेतृत्वको दौडमा छन्। सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको उनले […]

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज सम्म रहेको छ।

लुम्बिनी प्रदेश : सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय बुधबार सकिँदै छ।सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न ४ बजेसम्मको समय दिएका छन्।एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा मंगलबार नै सरकारमा दाबी गर्ने तयारी भए पनि माओवादी केन्द्र असन्तुष्ट भएपछि रोकिएको हो। यसपछि गिरी र  माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महराले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।लुम्बिनी प्रदेशमा गठबन्धनबाट एमालेको २९, माओवादी केन्द्रको १०, राप्रपाका ४, जसपा र जनमतको&nbs

कर्णालीमा पनि सरकारका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं : कर्णाली प्रदेश सरकारमा दाबी पेश गर्ने समय बुधबार सकिँदै छ। प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म सरकारमा दाबी गर्न  समय दिएका छन्प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु पर्नेछ।४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्। नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। यस्तै, राप्रपा र एकीकृत समाजवादीका एक/एक सां

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी गर्ने आज अन्तिम दिन

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा बुधबार सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि एमाले का राजेन्द्रसिंह रावलले दाबी पेश गर्ने भएका छन्। केन्द्रमा सत्ता साझेदार दलहरूबीच भएको सहमति अनुसार उनले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका हुन्।केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो गर

लुम्बिनी र सुदूरपश्चिममा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

२४ पुस, विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए […]

सरकार दाबी गर्ने आज अन्तिम दिन, बालुवाटारमा जारी छ गठबन्धन बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिदैछ्।...

सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

१० पुस, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार […]