यो पो न्याय ? कारबाही गर्नुपर्ने डीएसपीलाई पुरस्कार

रामेछाप । लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेर पुरस्कृत गरेको छ ।

सम्बन्धित सामग्री

महिला हिंसा गर्नेलाई कडा कारबाही : मन्त्री श्रेष्ठ

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन्।आइतवार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताए। उनले महिला हिंसासम्बन्धी विगतका घटनाको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए।अनुसन्धान गरी दोषी र अपरा

न्यायाधीशमाथि धमाधम कारबाही : दुई न्यायाधीशलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

काठमाडौं : न्याय परिषद्ले दुई न्यायाधीशलाई सेवाबाट बर्खास्त गरेको छ। न्याय परिषद्को सोमवार बसेको बैठकले उच्च अदालत महेन्द्रनगरमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिल कुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। यसअघि परिषद्ले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेको थियो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त…

निहारिकालाई न्याय दिलाउन माग

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौँतारिएको जनाउँदै उनीको माग सम्बोधन […]

अनशनरत निहारिकालाई  न्याय दिन सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि […]

बाँदरमुढे घटनाका पीडित १७ वर्षदेखि न्याय कुर्दै

१७ वर्षअघि चितवनको बाँदरमुढेमा भएको घटनाका पीडित परिवारले न्याय माग गर्दै सरकारलाई झुटो आश्वासन नदिई दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।...

बाँकेका दुई महिलाका हत्यारालाई तत्काल कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्। आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए।त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘

धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ । आइतबार सिंहदरबारमा पुगेका महिला अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटपछि महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी […]