अनशनरत निहारिकालाई  न्याय दिन सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि […]

सम्बन्धित सामग्री

सर्वोच्चले नचिनेको ‘जनयुद्ध’ शब्द संविधानमा समावेश गर्न माओवादी सांसदको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद मीना तामाङले संविधानमा जनयुद्ध शब्द थप गर्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले सो माग गरेकी हुन् । संविधानमा जनयुद्ध शब्द उल्लेख भएको छैन् । र जनयुद्ध शब्दलाई सर्वोच्च अदालतले पनि नचिन्ने फैसला यसअघिनै गरिसकेको छ । “नयाँ मन्त्रीमण्डलबाट यस गरिमामय सदनबाट […]

हात्ती नियन्त्रण गर्न सांसदको माग

सुनसरी, मोरङ र झापामा क्षति पुर्‍याइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदले माग गरेका छन्।

हात्ती नियन्त्रण गर्न सांसदको माग

सुनसरी, मोरङ र झापामा क्षति पुर्‍याइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदले माग गरेका छन्।

बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सांसदको माग

काठमाडौँ, २६ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनिकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएको भएकोप्रति सरकारको ध्यानाकर्षण […]

डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ,२२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको […]

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

काठमाडौँ,२२ साउन । सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन हुन नसकेकोलगायतका विषयमा धारणा राखेका छन् । सांसद लक्ष्मी परियारले उदयपुरमा कोसी पुरानै धारमा फर्कंदा दुई हजार ५०० भन्दाबढी […]

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ,२७ असार । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल […]

ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग

काठमाडौँ,२७ जेठ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफँैले बनाउनुपर्ने उनको भनाइ […]

जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन सांसदको माग

राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेका छन् । जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य संस्थामा तयारी गर्ने व्यवस्था मिलाइ हाल्न पनि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुर्गम क्षेत्रमा लैजान पनि सांसदको माग छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तारादेवी भट्टले राष्ट्रिय गौरवका आयोजनामा

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसदहरुले विशेष समयमा बोल्दै सो माग गरेका हुन् । अस्मिता घट्नाको सत्यतथ्य छानविन गरी मृतक परिवारलाई राहतको व्यवस्था गर्न डेडल्धुराकी सांसद कुन्ती जोशीले बताईन् । ‘कोभिड खोप लगाई स्वास्थ […] The post अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.