न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद्

काठमाडौं- न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जनाएको छ । विज्ञप्ति जारी गर्दै परिषद्ले न्याय परिषद् ऐन २०७३ को दफा २१ अनुसार सफाई पेस गर्न सूचना दिइ कारबाही प्रक्रिया चलिरहेको जनाएको छ । थपलियाले कार्यक्षमता, आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालन गरे नगरेको भन्ने विषयमा परिषदद्वारा गठित छानविन […]

सम्बन्धित सामग्री

रातोपाटी समाचार प्रभाव : न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्यायपरिषद्को निर्णय

न्यायपरिषद् बैठकले न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत शाहलाई न्यायपरिषद्को शुक्रबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।  योग्यता नै नपुगेकी उनी शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको खुलासा रातोपाटीले गरेको थियो । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले नियुक्ति लिने समयमा आवश्यक न्युनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टी भएपछि उनलाई बर्खास्त गरिएको बताए  । शुक्रबारको बैठकले न्याय परिषद्