अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो कमिटीले समन्वय गर्न पाएन भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नेपालमा हुन नसक्ने बताएका छन् ।
२०७६ मंसिर : १३ औं साग क्रिकेट २०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज २०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट २०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट २०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् । २०७६ मंसिरमा भएको १३ […]
६ माघ, काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ […]
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।१३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि
काठमाडौं : सरकारले १३औं दक्षिण एसियाली खेलकुद साग सम्पन्न भएको चार महिनापछि पदक विजेता खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले आजसम्म सबै ४ सय ३५ जना पदक विजेता खेलाडीहरुको रकम उनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो।
१३ औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमै...
काठमाडौँ — १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् ।
उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । उनी ...
१३ औं दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै १३औँ साग आगामी डिसेम्बर १ देखि १० तारिख (मंसिर १५ देखि २४)सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको हो ।
थाइल्याण्डको बैंककमा आइतबार बसेको दक्षिण एशियाली ओलम्पिक कमिटीको बैठकले सागको नयाँ मिति तय गरेको कमिटीका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । सन् २०१९ को मार्चमा आयोजना गर्ने तय भएको प्रतियोगिता पूर्वाधार निर्माणको कारण डिसेम्बरमा सारिएको हो ।