एसियन फन रन म्याराथनका लागि दराजका १४ धावक सहभागी हुने

काठमाडौं, ४ फागुन । दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी भएर सहयोग गर्नेछ। युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीलाई सहयोग गर्ने भएको हो। एसियाली खेलकुद प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ। म्याराथनमा कुल सहभागी मध्ये दराजबाट १४ धावकहरूले […]

सम्बन्धित सामग्री

एसियन गेम्समा सहभागी भएर फर्कियो महिला फुटबल टिम

१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो […]

एसियाड टर्च र्‍यालीमा सहभागी हुन पाउनु गर्वको क्षण हो : दीपक महर्जन

१ असोज, काठमाडौं । १९ औं एसियन गेम्सको टर्च र्‍यालीमा सहभागी हुन नेपाली बक्सिङ प्रशिक्षक दीपक महर्जन सोमबार चीन प्रस्थान गरेका छन् । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हान्झाउमा हुँदैछ । त्यसअघि अन्तिम चरणको टर्च र्‍यालीमा सहभागि हुन दीपक चीन प्रस्थान गरेका हुन् । टर्च र्‍यालीको अन्तिम चरण आउने बुधबार हुनेछ । […]

एसियाडमा सहभागी हुन नेपाली पुरुष भलिबल टिम चीन प्रस्थान

३० भदौ, काठमाडौं । १९ औं एसियन गेम्स एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टिम चीन प्रस्थान गरेको छ । यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाडमा नेपालको पुरुष र महिला दुवै टिमले सहभागिता जनाउनेछ । तर पुरुष भलिबलको प्रतिस्पर्धा भने उद्घाटन समारोह भन्दा अघि सेप्टेम्बर १९ देखि नै सुरु […]

प्रधानमन्त्री दाहालले गरे एसियाडमा सहभागी हुने खेलाडीलाई बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडी, पदाधिकारी र अफिसियललाई बिदाइ गरेका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बिदाइ कार्यक्रममा २९ मध्ये १९ खेलका खेलाडीको सहभागिता थियो । १०...

एसियन गेम्समा नेपालको इतिहास : ७२ वर्षमा २ रजत र २२ कांस्य मात्र

४ भदौ, काठमाडौं । एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्समा नेपाल पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको छ । ७२ वर्षअघि सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियन गेम्समा सहभागी भएको नेपालले सन् १९५४ को दोस्रो र १९६२ को चौथो संस्करणमा मात्र भाग लिएको थिएन । त्यसयता नेपालले १६ संस्करणमा सहभागिता […]

नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

काठमाडौं । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् ।पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वर

ओलम्पिक, एसियन र साफ सहभागी खेलाडीलाई सम्मान

प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडीलाई सम्मान गर्ने जानकारी गराएको हो। असार असार १९ गते विराटनगरमा ओलम्पिक, एसियन र साफमा खेलका खेलाडी लाई सम्माने गर्ने बो...

सेन्ट्रल जोन पुरुष भलिबलमा माल्दिभ्स पनि सहभागी हुने

७ पुस, काठमाडौं । बंगलादेशको ढाकामा आउने बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्सले अन्तिम समयमा निर्णय परिवर्तन गर्दै सहभागी हुने निर्णय गरेको छ । सुरुमा माल्दिभ्स सहित ५ टिम सहभागी हुने तय भएपनि प्रतियोगिताको दुई दिनअघि माल्दिभ्स नआउने भएपछि आयोजकले ४ टिमको मात्रै खेलतालिका सार्वजनिक गरेको थियो । तर प्रतियोगिताको अघिल्लो […]

एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देश सहभागी हुने

काठमाडौं : एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने उक्त च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महासंघले जनाएको छ। कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलंका, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। सुरुवातमा उक्त प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो। पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो। एसियन

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम सहभागी हुने

५ असार, काठमाडौं । २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने एसियन भलिबल कन्फ्रेडेरेसनले जनाएको छ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले १२ टिमले च्याम्पियनसिप खेल्ने […]