सुदूरपश्चिममा एमाले, माओवादी र उन्मुक्ति कसको नेतृत्वमा बन्ला सरकार ?

धनगढी । केन्द्रमा नेपाली कांग्रेस नेतृत्वको सहयात्रा र गठबन्धन टुटेसँगै सुदूरपश्चिममा पनि नयाँ राजनीति समीकरण बनेको छ । सुदूरपश्चिम प्रदेश प्रदेशमा पनि एमाले र माओवादी नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित जस्तै भएको छ भने प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने देखिएको छ । सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ […] The post सुदूरपश्चिममा एमाले, माओवादी र उन्मुक्ति कसको नेतृत्वमा बन्ला सरकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ।...

फेरिएको राजनीतिक समीकरणपछि सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक

केन्द्रमा फेरिएको राजनीतिक समीकरणले सुदूरपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ। यहाँ नागरिक उन्मुक्तिले जता समर्थन गर्‍यो उतै सरकार बन्ने स्थिति छ। ५३ सदस्यीय प्रदेश सभा एक...

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री लिन कांग्रेसको प्रस्ताव

२४ पुस, धनगढी। नेपाली कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी सत्ता साझेदारीको प्रस्ताव गरेको छ । सुदूरपश्चिममा नेकपा एमाले–माओवादी केन्द्रसहितको सरकार बन्न नदिन कांग्रेसले प्रदेशसभामा सरकार निर्माणका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिसँग छलफल अघि बढाएको हो । ‘हामीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिन्छ, मुख्यमन्त्री लिनुस् बाँकी पदहरुमा नेकपा एकीकृत […]

नागरिक उन्मुक्ति पार्टीको अडानले सुदूरपश्चिम सरकार गठनमा अन्योल

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमनत्रीमा दाबी गरेपछि प्रदेश सरकार गठनमा अन्योल देखिएको छ ।आफ्ना मुद्दा सम्बोधन नभएसम्म कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको हो । ५३ सदस्यीय प्रदेशसभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी […] The post नागरिक उन्मुक्ति पार्टीको अडानले सुदूरपश्चिम सरकार गठनमा अन्योल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिक उन्मुक्ति पार्टीको अडानले सुदूरपश्चिम सरकार गठनमा अन्योल

सुदूरपश्चिम  : आफ्ना मुद्दा सम्बोधन नभएसम्म कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ।५३ सदस्यीय प्रदेशसभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म सरकार बनाउन कसैलाई सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताए।  प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य छन्। नेकप

नागरिक उन्मुक्ति पार्टीकाे अडानले सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

धनगढी- माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ। त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरूले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने […]

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई बुझायाे स्मरण पत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँच बुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो । संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन […]

सुदूरपश्‍चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको दाबी

१३ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्‍चिम प्रदेशमा मुख्‍यमन्त्रीको दाबी गरेको छ । अध्‍यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्‍चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने अनलाइनखबरलाई बताएकी छन् । ‘सुदूरपश्‍चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार छ । हाम्रो माग मुख्‍यमन्त्री दाबी रहन्छ’ उनले भनिन् । सुदूरपश्चिम प्रदेशसभामा भने नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणका लागि निर्णायक छ […]

सत्ता जोगाउन अपराधमा उन्मुक्ति

सरकार टिकाउने नाममा जे÷जस्तो पनि सम्झौता गर्ने र अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदै जाने हो भने यसले दण्डहीनतालाई प्रश्रय दिनेछ। साथै पीडितमाथि न्याय दिनुपर्नेमा उनीहरूलाई थप पीडा दिन राज्य नै उद्यत भएको आरोप पनि लाग्नेछ।...