सत्ता जोगाउन अपराधमा उन्मुक्ति

सरकार टिकाउने नाममा जे÷जस्तो पनि सम्झौता गर्ने र अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदै जाने हो भने यसले दण्डहीनतालाई प्रश्रय दिनेछ। साथै पीडितमाथि न्याय दिनुपर्नेमा उनीहरूलाई थप पीडा दिन राज्य नै उद्यत भएको आरोप पनि लाग्नेछ।...