अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा माता सीताको माइत जनकपुरधामबाट कोसेली पठाउने तयारी

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामको जानकी मन्दिरले भार (कोसेली) पठाउने तयारी गरेको छ । अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो । त्यहाँ ५ सय वर्षको संघर्षपछि विशाल राम मन्दिरको निर्माण भएको छ । मन्दिरमा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठाको आयोजना गरिएको छ । मन्दिरमा […]

सम्बन्धित सामग्री

जनकपुरबाट अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली (तस्बिरसहित)

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

१९ पुस, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो । कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, […]

राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद

भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरधामबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ।

अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली ?

२२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।

अयोध्यामा राम मन्दिरको उद्घाटनः ससुराली नेपालबाट के जाँदैछ कोसेली ?

२२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।

जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने

भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर(कोसेली) पठाइने भएको छ ।  त्रेता युगामा जनकपुरधाम र अयोध्याको बीच रहेको आदीकालिन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले...

पेसा छाडेर राजनीतिमा

जानकी मन्दिरको दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटक जनकपुरको कोसेली मिठाई नै लिएर फर्किने गर्छन् । त्यो पनि मन्दिर नजिकै रहेको हंसराज मिठाई पसलबाटै । दुई दशकअघिसम्म जानकी मन्दिर क्षेत्रको फुटपाथमा थोत्रो ठेलामा नास्ता पसल चलाउने हंसराज साह त्यसअघि जनकपुरकै शिव मिष्ठान भण्डारमा काम गर्थे ।