मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवामा भारतको अयोध्याबाट जन्तीको रुपमा सहभागीहुने साधुसन्तको टोली भगवान रामको तिल्कोत्सव गर्नका लागि कोसेली लिएर शनिबार अयोध्या प्रस्थान गरेको छ ।
संघीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।
नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको...
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली युवा महिला टोली आइतबार प्रतियोगितास्थल म्यानमार प्रस्थान गरेको छ । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरे । छनोटको दोस्रो […]
The post यू–२० महिला टोली म्यानमार प्रस्थान first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली […]
जुम्ला : जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडिमालिका प्रस्थान गरेको छ।तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको ४ जनाको टोली र भक्तालु त्यसतर्फ प्रस्थान गरेका हुन्।टोली बडिमालिका प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवारमालिकाको पूजा
काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए । नेपाली टोली जेठ ११ देखि २० […]
काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली टोली सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारै बिदाई गरेको थियो । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ […]