गाउँको विद्यालयमा १० लाखको अक्षय कोष

२७ असोज, मलेखु (धादिङ) । धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउन १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरेका हुन् । जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ […]

सम्बन्धित सामग्री

ललितपुर महानगरले दियो अक्षय कोष स्थापना गर्न दुई संस्थालाई ७५ लाख

ललितपुर महानगरपालिकाले अक्षय कोष स्थापना गर्न दुई वटा संस्थालाई ७५ लाख रूपैयाँ प्रदान गरेको छ ।

वीरगञ्जका पत्रकार नरेशको स्मृतिमा अक्षय कोष

२८ मंसिर, वीरगञ्ज । वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गर्ने भएको छ । मंगलबार बसेको पर्सा शाखाको बैठकले कार्यसमिति सदस्य रहेका नरेशको स्मृतिमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए । महासंघले १ लाख ५० हजार रुपैयाँ जम्मा गरेर अक्षय कोष […]

जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न अक्षय कोष

२४ मंसिर, भोजपुर । पहाडी जिल्ला भोजपुरको जनोदय मावि टेम्के मयुङमा अत्ति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले एक अक्षय कोष स्थापना गरिएको छ । समाजसेवी तथा शिक्षासेवी स्वर्गीय दानबहादुर कटवाल स्मृति कोष र विद्यालयका वीच विहिवार सो अक्षय कोष स्थापना सम्बन्धि कागजातमा हस्ताक्षर गरिएको हो । समाजसेवी स्वर्गीय कट्वालकी श्रीमती रत्नादेवी, […]

वार्षिक पुण्यतिथिमा छोराछोरीद्वारा ५ लाखको अक्षय कोष स्थापना

सिमकोट – आमाको वार्षिक पुण्यतिथिको अवसरमा छोराछोरीद्वारा ‘डोमा तामाङ शिक्षा सहायता अक्षय कोष’ स्थापना गरिएको छ। विपन्न, जेहेनदार विद्यार्थीलाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्न सो कोष स्थापना गरिएको हो। नाम्खा गाउँपालिका–१ की स्वर्गीय डोमा तामाङको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारी पाँच लाखको डोमा अक्षय कोष स्थापना गरिएको छोरा छिटुप लामाले जानकारी दिए। उनले स्वर्गीय […]

एक लाखको अक्षय कोष स्थापना

नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।

कबिर राणाले आमाको नाममा स्थापना गरे अक्षय कोष

२७ माघ, काठमाडौं । भक्तपुरको बालकोट निवासी देशान्तर ग्रुपका अध्यक्ष कबिर राणाले आमा मीनकुमारीको नाममा अक्षय कोष स्थापना गरेका छन् । १३ औं दिनको पुण्य तिथिमा राणाले ३१ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । यस कोषको ब्याजबाट आउने रकमले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई बर्सेनि […]

अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना

४ माघ, काठमाडौं । पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेसनमा परिवारकोतर्फबाट दुई लाख रुपैयाँको ‘राधा स्मृति अक्षय कोष स्थापना गरिएको फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए । त्यस्तै फाउण्डेसनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एकजना पत्रकारलाई २० हजार नगद […]

लामाहरुको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना

सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ

लामाहरूको संरक्षणका लागि गाउँपालिकामा ५ लाखको अक्षय कोष स्थापना

संखुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले ५ लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । बोन्पो लामाको संरक्षणका लागि पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर गुरुङले १ लाख कोष स्थापना गरेका छन् । चिचिलामा भएको कार्यक्रममा पूर्व आईजीपी गुरुङले मातापिताको नाममा १ लाख रुपैयाँको चेक तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गरेका छन् । उनले गुरु...