जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न अक्षय कोष

२४ मंसिर, भोजपुर । पहाडी जिल्ला भोजपुरको जनोदय मावि टेम्के मयुङमा अत्ति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले एक अक्षय कोष स्थापना गरिएको छ । समाजसेवी तथा शिक्षासेवी स्वर्गीय दानबहादुर कटवाल स्मृति कोष र विद्यालयका वीच विहिवार सो अक्षय कोष स्थापना सम्बन्धि कागजातमा हस्ताक्षर गरिएको हो । समाजसेवी स्वर्गीय कट्वालकी श्रीमती रत्नादेवी, […]

सम्बन्धित सामग्री

नगर प्रमुख सुवेदीको पाँच वर्षको पारिश्रमिकले अक्षय कोष स्थापाना

सुर्खेत– सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पाँच वर्षमा आफूले पाएको पारिश्रमिकबाट अक्षय कोष स्थापना गरेका छन् ।  उनले पाँच वर्षे राज्यबाट प्राप्त पारिश्रमिक १३ लाख ५० हजार रुपैयाँ दिँदै रविजगत फाउण्डेसन स्थापना गरेका हुन् ।  गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको उनको भनाइ छ । गरिब, विपन्न, […]

जन्मोत्सव खर्चले विद्यालयमा अक्षय कोष

शिक्षाविद् उत्तरकुमार श्रेष्ठले आफ्नो ८५ औं जन्मोत्सवका अवसरमा दमक, झापास्थित सिद्धार्थ उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सहयोग पुग्नेगरी ५ लाख रुपैंयाको अक्षयकोष राखेका छन् ।