प्यारालाइसिस भएर मलेसियामा थला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ ।करिब तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमबार नेपाल फर्काइएको हो । एक महिनाअघि फो मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भए पनि विभिन्न व्यवस्था मिलाउँदा महिनादिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए […]