परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैन: देउवा

काठमाडौं, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिस्थिति बनेमा सरकारको नेतृत्वका लागि पछि नहट्ने बताएका छन् । उनले अझै पनि सरकार निर्माणको परिस्थिति नबनेको जिकिर गरे । आइतबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जन जातीय संस्कार र संस्कृति कृतिको विमोचन गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको लागि लालायित छैन तर बहुमतको […]

सम्बन्धित सामग्री

जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक

कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ । कैलालीमा काँग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ भने एम

स्थागित काँग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

स्थगित भएको नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको काँग्रेसले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा  नयाँ नेतृत्वका लागि मतदान सुरु भएको काँग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक

काँग्रेस बाँकेमा नेतृत्वका लागि पुन : मतदान

राँझा । नेपाली काँग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि […]

काँग्रेस चितवनको अधिवेशन आज : नेतृत्वका लागि पाँच जना मैदानमा

नेपाली काँग्रेस चितवनको अधिवेशन आज (शुक्रबार) हुँदै छ । आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा मतदानको सुरु हुने छ। उम्मेदवारी मतदाताको अन्तिम नामावली प्रकाशनपछि मतदान सुरु हुने निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । नेतृत्वका लागि पार्टी संस्थापन र इतर समूह गरि  ५ जना उमेदवार मैदानमा छन् । सभापति शेरबहादुर देउवा समूहबाट १ जना र श

बाँकेमा काँग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

नेपाली काँग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । अपराह्न ४ बजेसम्म मतदान चल्नेछ । सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार÷चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्

कैलाली काँग्रेसको नेतृत्वका लागि तीन जनाबाट प्यानलसहित मनोनयन

धनगढी- नेपाली काँग्रेस कैलालीको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । […]

काँग्रेस नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । पहिलो मत पाका नेता कुलबहादुर गुरुङले खसाले । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मत खसालेका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्

काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नेतृत्वका लागि राउत र इटेनी चुनावी मैदानमा

नेपाली काँग्रेस मकवानपुर गाउँ तथा नगर अधिवेशनमा जुटेको छ । शनिबार हुने गाउँ तथा नगर अधिवेशनमा मकवानपुरको १० वटा स्थानीय तहहरूको नेतृत्वका लागि नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । १० वटा स्थानीय तहहरु मध्ये बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकालाई सबैभन्दा महत्वका साथ हेरिएको छ । शनिबार बिहानदेखि हुने उपमहानगरपालिकाको नगर अधिवेशनमा नेतृत्वको लागि २ वटा प्यानल खडा भएको छ । जसमा लामो समय नेविसंघ मकवानपुरको नेतृत्व गरेका महेन्द्र राउत र १३ औं महाधिवेशनमा जिल्ला