बाँकेमा काँग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

नेपाली काँग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । अपराह्न ४ बजेसम्म मतदान चल्नेछ । सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार÷चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्

सम्बन्धित सामग्री

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

४ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । मतदानका लागि शनिबार अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको […]

एन्फाको नयाँ नेतृत्वका लागि मतदान सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि मतदान सुरु भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा मतदान सुरु भएको हो । आज साँझ आउने नतिजासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज (आईतबार) विहानबाट मतदान हुँदैछ। वीरेन्द्रनगरस्थित सुर्खेत सभागृहमा ९ वजेपछि मतदान प्रकृया अघि बढेको हो। सुर्खेत उद्योग बाणिज्य संघमा २ हजार ५८ मतदाता रहेका छन्।...

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो। निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ। जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला…

एमाले कञ्चनपुरको नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । २३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न...

काँग्रेस प्रदेश २ अधिवेशनमा मतदान सुरु

नेपाली काँग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा मतदान सुरु भएको हो । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ ।१९८० मतदाताले नयाँ नेतृत्व चय

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान सुरु भएको हो। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा मतदान सुरु भएको हो। तीनवटा मतदान स्थलमा गरि ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक […]

काँग्रेस नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । पहिलो मत पाका नेता कुलबहादुर गुरुङले खसाले । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मत खसालेका छन् ।

नाडाको नयाँ नेतृत्वका लागि मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ ।

नयाँ नेतृत्वका लागि नाडाको निर्वाचन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानका लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान स्थलमा भेला भएका छन् । नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबार सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि […]