काठमाडौं, २० जेठ । नेप्सेमा आज करिब १७ अर्बको कारोबार भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २ करोड बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज मन्जुश्री फाइनान्स लिमिटेडको सर्किट लागेको छ । कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । कम्पनीको ७५ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेर ८२५ रुपैयाँ अन्तिम मुल्य कायम […]