काठमाडौं, ११ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का शीर्ष नेता सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले यसको विकल्प खोजेको बताएका छन् ।‘संविधान बनेको पनि आठ–आठ वर्ष भैसक्यो । अहिलेको व्यवस्थाले निकास दिँदैन भनेर हामीले भनेको कुरा प्रमाणित भयो । न राष्ट्रिय स्वाधीनता, न विकास, न त समृद्धि । व्यवस्था नै असफल भयो । […]