काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संकटकाल लगाउने खतरा बढेको बताएका छन्।
ओलीले संविधानमा नलेखेको धारा प्रयोग गरेको भन्दै उनले संकटकालको हेक्का राखेर आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए।
बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा गजुरेलले ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई फासिवादी…