क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । सीमा अतिक्रमणको विरोधमा काठमाडौंको माइतीघरमा...

सम्बन्धित सामग्री

क्रान्तिकारी माओवादी पनि कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा छ: सीपी गजुरेल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पनि आफ्नो पार्टी कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् । पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको बताए । नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले […]

सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको  छ ।आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए । ‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको ...

क्रान्तिको तयारी भइरहेको छ, छिट्टै हतियार उठाउँछौं : सीपी गजुरेल

पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पार्टीले छिटटै नै हतियार उठाउने बताएका छन् । पार्टीको...

एमाले–माओवादीको गठबन्धन दक्षिणपन्थी हो : सीपी गजुरेल

सिरहा, चैत १७ – नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रतिकृयावादी गठबन्धनको संज्ञा दिनुभएको छ...

सत्ता टिकाउन एमाले-माओवादी गठबन्धनः सीपी गजुरेल

१२, माघ ओखलढुंगा । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सत्ता टिकाउनका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका गजुरेलले वाम गठबन्धनलाई दक्षिणपन्थी भएको आरोपसमेत लगाए । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप …