टी १० लिगमा सोमपालले २ रन खर्चिएर एकै ओभरमा लिए दुई विकेट

युएईमा जारी आबुधाबी टी १० लिग अन्तर्गत बिहिबार सोमपाल कामीले एकै ओभरमा २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्। सुपर लिगको डेकन ग्लाडिएटर्सविरूद्ध कामीले आफ्नो पहिलो ओभरमा मात्र २ रन खर्चिएर २ विकेट लिएका हुन्।

सम्बन्धित सामग्री

अष्ट्रेलियाविरुद्ध पाकिस्तानका शाहीन शाह अफ्रिदीले लिए ५ विकेट

३ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको खेलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले ५ विकेट लिएका छन् । १० ओभर बलिङ गरेको उनले १ मेडन राख्दै ५४ रन दिएर ५ विकेट लिएका हुन् । उनले ५ विकेट लिए पनि अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको छ । अफ्रिदी जारी विश्वकपमा ५ विकेट लिने […]

नेपाललाई सातौँ सफलता,दीपेन्द्रले लिए ३ विकेट

१६ औँ ओभरको चौथो बलमा दीपेन्द्र सिंहले विकेट लिएका छन्। खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिए।...

नेपाललाई चौथो सफलता,सन्दिपले लिए विकेट

खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिएका हुन्। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिए।...

नेपाललाई दोश्रो सफलता,करनले लिए अर्को विकेट

दोश्रो ओभरको पहिलो बलमै करन केसीले पहिलो विकेट लिएका हुन्। यस्तै उनले चौथो ओभरमा दोश्रो विकेट लिए।...

नेपाललाई तेस्रो सफलता, ज्ञानेन्द्रले लिए विकेट

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले तेस्रो विकेट निकालेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । पीएनपीले २५औं ओभरमा […]

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

करण केसीले लिए विकेट, नेदरल्याण्डलाई चौथो झड्का

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

करणले लिए तेस्रो विकेट, एक ओभरमै नेपाललाई दुई विकेट

काठमाडौँ। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका करण केसीले तेस्रो विकेट लिएका छन्। करणले १६औं ओभरमा दुई विकेट लिए। करणले १६औं ओभरको पहिलो बलमा साजरुल इद्रुसलाई शाहब आलममार्फत् क्याच गरेका थिए। करणले तेस्रो बलमा शार्भिन मुनिएन्दीलाई कुशल भुर्तेलमार्फत क्याच गरे। यसअघि करणले अनवार अरुदिनलाई विकेटकिपर विनोदभण्डारीमार्फत क्याच आउट गरेका थिए।