सुनसरीमा को को बन्दैछन् उम्मेदवार ?

सुमन पुरी/उज्यालो । सुनसरी, कात्तिक १६ – प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि दलहरुले बिहीबार उम्मेदवारको मनोनयन दर्ता गराउँदै छन् । बाम ...

सम्बन्धित सामग्री

सुनसरीमा मतगणना रोकियो

सुनसरीमा मतगणना रोकिएको छ ।  नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका ला

सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी

क्षेत्र नं. ४ अहिलेसम्म भएका अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका जगदीस कुसियत अगाडि छन्। उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारेका छन्। ...

सुनसरीमा लोसपाका प्रदेश सभा उम्मेदवार सन्तोषकुमारको उम्मेदवारी खारेज

३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सुनसरी-४  को प्रदेश सभा २ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्‍मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरेको […]

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

काठमाडौं, कात्तिक ३० । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार […]

सुनसरीमा चार क्षेत्र : गच्छदार र चौधरीको प्रतिस्पर्धा रहेको क्षेत्र बढी चर्चामा

सुनसरी - सुनसरीमा प्रतिनिधि सभाका लागि चारवटा क्षेत्र रहेकोमा क्षेत्र नम्बर १ मा एमाले–जसपाबाट अशोक राई र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्य चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी पुनः प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियत प्...

सुनसरीमा चुनावी दौडमा नेताहरू, कसको पल्ला भारी ?

इटहरी । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अहिले दलहरूका उम्मेदवार घरदैलोमा मतदाता फकाइरहेका छन् । सुनसरीमा पनि अहिले उम्मेदवारहरू जनताका घरदैलोमै पुगेर आश्वासन बाँडिरहेका छन् । सुनसरीका चारवटा निर्वाचन क्षेत्रमा कांग्रेसबाट पुरानै तीन अनुहार दोहोरिएका छन् भने एमालेबाट पनि यसअघि निर्वाचनमा होमिइसकेका उम्मेदवार मैदानमा छन् । सुनसरीको निर्वाचन क्षेत्र १ मा […] The post सुनसरीमा चुनावी दौडमा नेताहरू, कसको पल्ला भारी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेले टुंगो लगायो प्रदेश १ का उम्मेदवार (सूचीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको एमालेले मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाडेको छ । बाँकी सबै सिटमा उम्मेदवार तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट […]

जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् ।उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।

जिल्ला समन्वय समिति सुनसरीमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ- जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार  विजयी भएका छन् । जिसस सुनसरीको संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका हुन् । उपप्रमुखमा कमला दाहाल विजयी भएकी छिन् । त्यस्तै, दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएकी छिन् ।  एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित […]

सुनसरीमा वडाध्यक्षको उम्मेदवार झुण्डिएको अवस्थामा मृत फेला

इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवारले सुसाइट लोट लेखेर झुुण्डिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् । ‘म आफैँ पनि घटनास्थल पुगेको थिएँ, प्रारम्भिक अनुसन्धानअनुसार […] The post सुनसरीमा वडाध्यक्षको उम्मेदवार झुण्डिएको अवस्थामा मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.