सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी

क्षेत्र नं. ४ अहिलेसम्म भएका अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका जगदीस कुसियत अगाडि छन्। उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारेका छन्। ...

सम्बन्धित सामग्री

सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी

काठमाडौं । नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ। मतगणना चलिरहदा अहिलेसम्मको मत परिणमले सुनसरीमा नेकपा एमाले र मोरङमा नेपाली कांग्रेसलाई आशावादी बनाएको छ। सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये दुईवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एउटामा माओवादी केन्द्रले अग्रता लिएको छ भने अर्कोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। सुनसरी […]