नबिल बैंकले सहज कृषि कर्जा प्रदान गर्ने

नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।सो रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान […]

सम्बन्धित सामग्री

कृषि कर्जा मेला तथा कृषि बजारमा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नबिल बैंकले ‘कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद’ कार्यक्रमको प्रतिवेदन सार्वजनकि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए । प्रतिवेदनमा आगामी दिनमा सबै निकायले नीतिगत र व्यवहारिक रूपमै कृषिलाई प्राथमकिता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट...

चितवनमा कृषि कर्जा मेला सुरु

काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो ।  आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए ।  ‘नबिल बैंकले दिगो […]

कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा नबिलको सहकार्य

‘नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी ...

कृषि कर्जा मेला तथा कृषि लगानी आयोजनामा नबिल बैंकको सहकार्य

काठमाडौं–नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स्सँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन लागेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै इनोभेटिभले एकैसाथ ‘कृषि […]

कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवादमा नबिल बैंकको सहकार्य

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद” मा सहकार्य गर्ने भएको छ । त्यसका लािग आर. एन्ड. डी. इनोभेटिभ सोलुसन्स प्रा.लि.सँग बैंकले सम्झौता गरेको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघले आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना गर्न...

किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले गर्यो डीभी एक्सिलससँग सहकार्य

काठमाडौं । किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंकले डी.भी. एक्सिलस (Kheti App)सँग सहकार्य गरेको छ । उक्त सहकार्य पश्चात बैंकले खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मेशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तीय पहु‘च प्रदान गर्ने छ । यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक एक प्रमुख बैंकको रुपमा अगाडी बढेको बैंकले जनाएको छ । यसैगरी, किसानहरूले डी.भी. ए

जोनडियर ट्याक्टरमा नबिल बैंकले लगानी गर्ने - Naya Patrika

विवेक अटोमोबाइल्सले बिक्री गरिरहेको जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक लिमिटेड र विवेक अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौताले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएबमोजिम कृषि कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र...पूरा पढ्नुहोस् »

नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता

जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकले जोनडियर ट्याक्टरमा ७५ प्रतिशत लगानी गर्ने उल्लेख छ ।बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्देशित गरिए बमोजिम कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको हो।