जोनडियर ट्याक्टरमा नबिल बैंकले लगानी गर्ने - Naya Patrika

विवेक अटोमोबाइल्सले बिक्री गरिरहेको जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक लिमिटेड र विवेक अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौताले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएबमोजिम कृषि कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने भएको छ । ग्रेटवाल मोटर्स (जिडब्लुएम) सवारीसाधनको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता भिजिइम्पेक्स प्रालि र नबिल बैंक लिमिटेडबीच कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता...

खर्ब लगानी गरेर बैंकले अर्ब  नाफा कमाउनु अस्वाभाविक होइन

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको करिब अढाई महिना बितिसकेको छ । यसबीच बैंकले संरचना, जनशक्ति र प्रणालीको व्यवस्थापन तथा समायोजन कसरी गरिरहेका छन् ? आगामी...

नबिल बैंक र लगानीबोर्ड नेपालको कार्यालयबीच साझेदारी

काठमाडौं- नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानीबोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।  यस सम्झौताअन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानीबोर्ड नेपालसँग सहकार्य गर्ने छ । नबिल बैंक पूर्वाधार […]

नबिल बैंकले नेपाल बंगलादेश बैंक एक्विजिसन गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो। एनबी बैंकको एक्विजिसनपश्चात् नबिल बैंक चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने भएको छ। […]

नबिल बैंकले किन्ने निर्णयपछि नेपाल बङ्गलादेश बैंकको सर्वाधिक शेयर खरीदविक्री

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक रू. २८ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये नेपाल बङ्गलादेश बैंकको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४०० कायम भएको छ । यस दिन कम्पनीको ७ लाख २१ हजार ५५ कित्ता शेयर खरीदविक्री भएको हो । यस कम्पनीलाई नबिल बैंकले किन्ने निर्णय गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो  ।  केही दिन अगाडिदेखि नबिल बैंक र नेपाल बङ्गलादेश बैंक दुबैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका छन् । नबिल बैंकमा चौधरी समूहको लगानी रहेको छ । त्यसैगरी नेपाल बङ्गलादेश बैंकमा भने बङ्गलादेशको आइएफआईसी बैंकको शेयर लगानी छ  । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गत वर्षदेखिनै नेपाल बङ्गलादेश बैंकममा रहेको आइएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए ।  तर त्यसमा विभिन्न अवरोध आइरहेको थियो । अहिले भने नेपाल राष्ट्र बैंकले त्यो अवरोध हटाउन सहजिकरण गरेको बताइएको छ । यसअघि पनि यी दुवै कम्पनी बीच मर्ज हुने विषयमा चर्चा चलेको थियो ।त्यतिबेला स्वाप रेशियो बारे सहमति हुन नसक्दा सफल हुन सकेको थिएन ।

‘८% नबिल डिबेन्चर २०८५’ मा आवेदन खुला

नबिल बैंकले ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८% नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैया“ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ ।नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख […]

नबिल बैंकको ‘नबिल डिबेन्चर २०८५’ निष्काशन, १२ लाख कित्ता सर्वसाधारणलाई

काठमाडौं । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्काशन गरेको छ ।‘८% नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको  हो । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक

नबिल बैंकको डिबेन्चरमा लगानी अवसर

नबिल बैंकले आजदेखि ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ।

नबिल बैंकले दुई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । नबिल बैंकले दीर्घकालीन लगानी स्रोत जुटाउन दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। सात वर्ष अवधिको उक्त ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने ...