काठमाडौं । नबिल बैंकले ‘कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद’ कार्यक्रमको प्रतिवेदन सार्वजनकि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए ।
प्रतिवेदनमा आगामी दिनमा सबै निकायले नीतिगत र व्यवहारिक रूपमै कृषिलाई प्राथमकिता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट...