काठमाडौं–नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स्सँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन लागेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै इनोभेटिभले एकैसाथ ‘कृषि […]