काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो । आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । ‘नबिल बैंकले दिगो […]