उर्जा बचत कार्य गरे बापत वाणिज्य बैंकद्वारा १३ ओटा कम्पनीलाई रकम हस्तान्तरण

कात्तिक १२, काठमाडैं । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत कार्य गरे बापत १३ ओटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडव्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत  शुक्रवार ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।  बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई रू. १ करोड/१ करोड, नेपाल वायर्स एण्ड केवल लाई रू. ६४ लाख ८४ हजार, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई रू. ६३ लाख ९१ हजार, पञ्चकन्या मेटल इन्जिनियरिङलाई रू. ४४ लाख १९ हजार, एसआर स्टील इन्डष्ट्रिजलाई रू. ४३ लाख २१ हजार, क्युमेड फर्मुलेसनलाई रू. ३१ लाख ६१ हजार हस्तान्तरण गरेको छ ।   त्यस्तै, इलाम टी प्रोड्युसरलाई हस्तान्तरण रू. २९ लाख ६९ हजार, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई रू. २४ लाख ९४ हजार, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई रू. २२ लाख ५८ हजार, हिमालयन नेचुरललाई रू. १७ लाख ४० हजार र विजयदिप ल्याब्रोट्रिजलाई रू. ८ लाख ४५ हजार रकम हस्तान्तरण गरेको हो ।  मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० ओटा भन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए । 

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकद्वारा बिमा रकम हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले १० लाख रुपैयाँ बिमा रकम हस्तान्तरण गरेको छ । बैंकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का स्व. जय प्रकाश घर्तीको परिवारलाई बिमा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बिमा गरेको थियो । दाबी भुक्तानी बापत उक्त रकम उपलब्ध गराएको बैंकले जनाएको छ । घर्तीले […]

मेगा बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । दुर्घटनामा परी मृत्यु भएका रामबहादुर गुरुङकी पत्नी जुनु गुरुङलाई बीमा बापत ७ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको […]

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको

माछापुच्छरे बैंकद्वारा दुर्घटना बिमा बापत रकम हस्तान्तरण

माछापुच्छे« बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तर्गत बिमा रकम भुक्तानी गरेको छ ।बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बिमा सुविधाअन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको हो ।ग्राहक चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात् उनको परिवारले दाबी गरेको दुर्घटना बिमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ […]

एनआईसी एशिया बैंकद्वारा घातक रोग बापतको १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ एकजना खातावालालाई हस्तान्तरण गरेको छ । ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अनुसार काठमाडौंस्थित भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू […]

सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फागुनमा निधन भएको थियो । नेपालगन्जमा परिवारको निवासमा एक कार्यक्रम बीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजने

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी रकम भुक्तानी गरेको हो । उक्त बित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन  नल्का चलाउने क्रम खसेर मृत्यु भएको थियो ।  उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन् । शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रमबीच बीमाबाट ६ ल...

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा उपहार विजेतालाई रकम हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ औं वार्षिकोत्सवको आवसरमा ‘न यति न उति सिधै लखपति’ योजनाको बिजेतालाई नगद हस्तान्तरण गरेको छ । कम्पनीले साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फूलमति कुमारीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीलाई […]

हिमालयन बैंकद्वारा बीमावापतको रकम हस्तान्तरण

७ फागुन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा बापत प्राप्त रकम हस्तान्तरण गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी गीता खनाललाई …