माछापुच्छरे बैंकद्वारा दुर्घटना बिमा बापत रकम हस्तान्तरण

माछापुच्छे« बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तर्गत बिमा रकम भुक्तानी गरेको छ ।बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बिमा सुविधाअन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको हो ।ग्राहक चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात् उनको परिवारले दाबी गरेको दुर्घटना बिमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ […]