स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको सेतो फोक्सो एकाएक भयो कालो, काठमाडौंको वायु संसारकै प्रदूषित

काठमाडौं : काठमाडौं उपत्यकामा आइतवार बिहान धुम्म थियो। तुवाँलोले कतै चिसो अनुभव थियो भने कतै गर्मी।  कतिपयले सास फेर्नसमेत मुश्किल भएको बताउँदै थिए, भने कतिपयले आँखा पिरो भएको। त्यसैले धुलोधुवाँबाट बच्न मास्क धेरैले मास्क लगाउन थालेका छन्।  ‘आइक्यू एयर’का अनुसार काठमाडौंको वायु आज संसारकै प्रदूषित सहर देखिएको छ। काठमाडौंको वायुको गुणस्तर निकै…

सम्बन्धित सामग्री

१४०० भूकम्प प्रभावितको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं : श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।शनिबार भएको शिविरमा १४ सय जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो।नलगाड नगरपालिका-१२, तल्लुबगरस्थित श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनो

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो वायु प्रदूषणले १५ दिनमै कालो

चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको […]

स्वास्थ्यमा कृत्रिम फोक्सो

काठमाडौं, चैत २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको […]

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ।

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ।

स्वास्थ्य मन्त्रालयको मूलढोकामा कृत्रिम फोक्सो

स्वास्थ्य मन्त्रालयले कृत्रिम फोक्सो राखेर काठमाडाैंको वायु प्रदूषण मापन सुरु गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा वायु प्रदूषण मापन गर्न एक जोडी कृत्रिम फोक्सो जडान गरेको हो ।

वायु प्रदुषणकाे असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे छ । युएसएआइडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे हो। कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै […]

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

अचानक 'स्ट्रोक' भएपछि उपचारत वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। गत मंगलबार  काठमाडौंको कलंकीमा अवस्थित निजी  निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियु कक्षमा भर्ना गरिएको थियोे।मुटु , फोक्सो , मधुमेह र उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका ७८ वर्षीय  टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा.सामर्थ  सिंहले वताए । टुुहुरेको उपचारमा सम्भव सवै प्

स्वास्थ्यमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा कृत्रिम फोक्सो जडान

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।