वायु प्रदुषणकाे असर देखाउन स्वास्थ्य मन्त्रालयको गेटमा कृत्रिम फोक्सो जडान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे छ । युएसएआइडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएकाे हो। कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै […]