अचानक 'स्ट्रोक' भएपछि उपचारत वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियु कक्षमा भर्ना गरिएको थियोे।मुटु , फोक्सो , मधुमेह र उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा.सामर्थ सिंहले वताए । टुुहुरेको उपचारमा सम्भव सवै प्