नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच काठमाडौंमा छलफल सुरू भएको छ । आगामी पाँच वर्षका लागि हुने पेट्रोलियम पदार्थको खरिद/बिक्री सम्झौता (जनरल सप्लाई एग्रिमेन्ट) विषयमा छलफल गर्न दुई कम्पनीका प्रतिनिधि छलफलमा जुटेका हुन् ।आजदेखि सुरू भएको छलफल तीन दिनसम्म चल्ने छ । यस छलफलका लागि आईओसीबाट ६ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं आएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।उनले प्रत्येक ५ वर्षमा हुने सम्झौता यसअघि सन् २०१७ मा भएको थियो । उक्त समयमा नेपालका उद्योग, वाणिज्य तथ